Portfolio

PORTFOLIO

इपिसेन्टरमधेश : वाढीपीडितको दुःख

जलेश्वर (महोत्तरी)– गृहमन्त्रालयका अनुसार यस बर्षको बाढीले तराईका आठ जिल्ला मध्ये सर्लाहीमा १३, रौतहटमा १८, महोत्तरीमा , धनुषामा , बारामा तीन, पर्सामा सप्तरीमा जनाको  ज्यान लियो सिरहामा मानविय क्षति भएन, अन्य क्षतिबाट भने जोगिएन 

चितवनमा हात्ती सफारीको आकर्षण, तर पश्चिमाको आतंक

नवलपरासीनेपालको आर्थिक विकासमा पर्यटनको ठूलो महत्व विश्वभरी नेपालको नाम लिने वित्तिकै हिमाल, ट्रेकिङ, माउन्टेनेरिङ मानिसको दिमागमा आँउछ  तर, अहिले नेपाल  वाइल्ड लाइफ टुरिजमको लागि पनि उत्तिकै लोकप्रिय बन्दै गएको  

मुखमा माक्स, आँखामा चस्मा : विषादीसँग यसरी खेल्छन् चिया बगानका मजदुर

झापा झापाबाट पहाडी जिल्ला इलाम जोडिने बाटो भरी फैलिएको विशाला चियाबगान यत्रतत्र चुनावी रौनक छाएको बेला चियाबगानका मजदुरहरु भने बिहानैदेखि बगानमा आफ्नो नियमित कर्ममा देखिन्थे

कहिले बन्छ दशरथ रङ्गशाला ? हेर्नुस् यस्तो हालत

काठमाडौँनेपालकै सबैभन्दा ठूलो रङ्गशाला दशरथ रङ्गशालाको पुनर्निर्माण कार्य सुस्त गतिमा चलिरहेको  २०७२ सालमा आएको भूकम्पले रंगशाला क्षतिग्रस्त भएको थियो  पुनर्निर्माण सम्पन्न नभएकै कारण करिब दुई वर्षदेखि रङ्गशाला सञ्चालनमा आउन सकेको छैन  

यस्तो सिङ्गापुर बनाउने वाचा गरिएको जनकपुरको रियालिटी

जनकपुर प्रदेश नम्बर मा रहेका उपमहानगर मध्ये एक जनकपुर अस्तव्यस्त नेपालकै चर्चित धार्मिक तथा पर्यटकीयस्थल रहेको जनकपुर पुग्दा सबैले महसुस गर्ने पहिलो कुरा भनेको त्यहाँको दुर्घन्ध हो  जनकपुर पुग्ने जो कोहीलाई ओलेर्ने बित्तिकै त्यहाँ फोहोरको डङ्गुरले स्वागत गर्छ 

फूलै फूलको पर्व

काठमाडौंतिहारलाई फूलहरुको पर्व भनिन्छ   त्यसैले तिहारमा फूलको माग अत्याधिक हुने गर्छ विशेषगरी तिहारको लागि  सयपत्री, मखमली, गोदावरी जस्ता फूलको माग हुन्छ ।तिहारको रौनकसँगै राजधानीका विभिन्न स्थानहरुमा फूल विक्रिका लागि राखिएको  

बमको त्रास : ओलीप्रचण्डको कार्यक्रममा मेटल डिटेक्टरदेखि झोला खानतलासीसम्म

गोरखा बाम गठबन्धनले आजदेखि देशका विभिन्न स्थानमा संयुक्त चुनावी सभा शुरु गर्दैछ यस अन्तर्गत नेकपा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रचण्डसहितका शीर्ष नेताहरुले गोरखाको पालुङटारमा पहिलो सभाको आयोजना गर्दैछ 

टुँडिखेलमा युद्ध झल्काउने गरी यसरी गरियो राइफल तोपको बढाईँ

काठमाडौं–  हिन्दु नेपालीहरूको महान् चाड बडादशैँको खुशियालीमा बुधबार नेपाली सेनाले युद्ध झल्काउने गरी सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरेको  राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा गरिएको फूलपाती बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल तोप पड्काउँनुका साथै मार्चपास गरेका थिए  

त्यसैगरी, सेनाको बढाइँ टोलीबाट इज्जत अर्पण कवाज, कवाजमा भाग लिएका विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ राष्ट्रिय झण्डाको आकृतिसहितको बढाइँ प्रस्तुत गरिएको थियो  

ठन्डी जित्ने यी जीन्दगी !

काठमाडौंमाघको ठन्डी भएपनि ललितपुरको चुन्नीखेलस्थित भैरव इट्टा भट्टामा काम मजदूर भने असिनपसिन देखिन्छन् चिसोलाई चुनौति दिँदै   हातैले निरन्तर मोटो मुछ्नु, इट्टा  बनाउनु, पोल्नु व्यवस्थापन गर्नु उनीहरुको दैनिकी हो  

तराईमधेस अझै डुबानमा

काठमाडौँ तराई मधेसमा बाढी आएको आज ठीक महिना बितेको तर बाढी पीडितहरुको पीडा कम भएको छैन उनीहरु अझै राहतको पर्खाइमा रहेका छन् चुनावी रौनकले छप्पक्क छोपेको बेला बाढी पीडितबारे राज्यलाई सोच्ने फुर्सद कुनै राजनीतिक दललाई ।सबै शक्ति चुनावमा होमिएको कारण राहत नपाएर बाढी पीडितहरु झन् पीडामा छन् । अझै भत्केका घरहरु ठाडिएको छैन भने कतिपय ठाउँका घर तथा खेतहरु अझै डुबानमा रहेका छन् ।

अहिले भुइँमा, जितेपछि कुर्सीमा

जनकपुर तेस्रो चरणको स्थानीय तहको चुनाव अन्तगर्त तराई मधेशका आठ जिल्लामा बुधबार उम्मेद्वारी दर्ता भएको ।पाँच पक्षीय भिडन्त मानिने धनुषामा जनकपुर उपमहानगरपालिकासहितका स्थानीय तहमा उम्मेद्वारी दर्ता भएका बुधबार जनकपुर उपमहानगरपालिकामा उम्मेद्वारी दर्ता गर्न आएका केही थकित देखिन्थे ।प्रमुख पदका उम्मेद्वार उत्साही थिए तर, वडा अध्यक्ष वडा सदस्यहरु चाहीँ औपचारिकता पुरा गरिरहेका थिए उनीहरुको अनुहार रातोपाटीको फोटो पत्रकार बिजु महर्जनको क्यामारामा कैद भएका छन्  

Keeping alive Newa musical art forms

Once barred from participating in traditional Newa musical art forms, women are now playing a key role in preserving the heritage.
Five colourful masked deities of Kirtipur watch as 47-year-old Geeta Maharjan coyly plays the song ‘Likka Woya Jita Dhala Won’ on her flute at Tahnani Dapha Khala:, Kirtipur.

The beauty of rice planting season

The monsoon may have arrived late in the country, but farmers across Nepal have been busy in their paddy fields for the past few weeks.

Preparations for Indra Jatra begin

As a part of the preparations, devotees organised a procession to pull the wooden ceremonial pole from Bhotahiti to Hanuman Dhoka. With Indra Jatra around the corner, preparations are underway to celebrate one of the biggest festivals of the Kathmandu Valley.

Khokana locals, police clash over ‘paddy transplantation protest’

Police say four personnel injured; locals say over a dozen were hurt in the incident. The Army, which is building the expressway, says it hopes to address all the outstanding issues with the locals in phases.

A day in the Lockdown–from morning to evening

Post photographer Beeju Maharjan brings you images of a day in the lockdown from 5am to 7pm. Soon after the World Health Organisation declared the Covid-19 a pandemic on March 11, nations across the world began restricting movements.

Let’s make something amazing together

Location

Kirtipur,Nepal

Phone

+977 980-2005883